Nepal APF School | Education for Human Excellence

NepalAPF School

Education for Human Excellence

Saturday 2nd of December 2023
 +(977) 01-5213003, 5213081, 5213166  apfschool@apf.gov.np

Patron
Mr. Raju Aryal
IG,APF

Chairman
Mr. Chandra Prakash Gautam
Chief of APF HRD Dept.

Sect. Member
Mr. Yuba Raj Parajuli
Principal
Vacancy

1.  शैक्षिक सत्र २०८० का लागि कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा प्रवेश परीक्षामा सहभागी हुनको लागि भर्नु पर्ने फाराम।

2.  शिक्षक छनौट प्रक्रिया पुनः सुचारु गर्न सम्पर्क मिति, पूर्णाङ्क तथा परीक्षा तालिका प्रकाशन गरिएको सम्बन्धि सूचना ।

3.  नेपाल एपीएफ स्कुल कीर्तिपुर र नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल सप्तरीमा विभिन्न विषयका शिक्षकहरुको छनौट प्रकृया अर्को सूचना नभएसम्मका लागी स्थगित गरिएको सम्बन्धितमा जानकारीको लागी प्रकाशित सूचना ।

4.  नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, सप्तरीको प्रधानाध्यापक पदको छनौट पकृया अर्को सूचना नभएसम्म स्थगित गरिएको सम्बन्धितमा जानकारीको लागि प्रकाशित सूचना ।

5.  नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, सप्तरीको प्रधानाध्यापक पदकोलागी प्रारम्भिक चरणको छनौट सूचि (Shortlist)का साथै सम्पर्क मिति, स्कुल विकास प्रस्तावनाको ढाँचा र पूर्णाङ्क सम्बन्धी जानकारी प्रकाशित गरिएको सूचना ।

6.  आधारभुत तह अंग्रेजी, विज्ञान तथा गणित र माध्यमिक तह अंग्रेजी र विज्ञान विषय शिक्षकको लागी सर्वोत्कृष्ट नतिजा हासिल गर्ने उम्मेदवार तथा बैकल्पिक उम्मेदवार छनौट गरिएको सम्बन्धि सूचना ।

Contact Us

  • Phone:
    01-5213081, 01-5213003, 01-5213166
  • Email:
    apfschool@apf.gov.np
  • Address:
    Nepal APF School
    Champadevi, Kirtipur, Kathmandu, Nepal


Facebook Twitter Pinterest Rss

Total Visitors: 9 4 , 9 5 0